नियम १२
अर्को इलाकामा पनि नवीकरण (रिन्यू) गर्न सकिने
(१) कुनै इजाजतपत्र (लाइसेन्स) प्राप्त व्यक्ति आफ्नो इलाका छाडी अस्थायी रुपमा अन्यत्र गई बसेको अवस्थामा सोही इलाकाको इजाजतपत्र नवीकरण (लाइसेन्स रिन्यू) गर्ने अधिकारीबाट पनि आफ्नो हातहतियार राख्ने इजाजतपत्र नवीकरण (लाइसेन्स रिन्यू) गराउन सक्नेछ।
(२) उपनियम (१) बमोजिम इजाजपत्र नवीकरण (लाइसेन्स रिन्यू) गर्ने अधिकारीले इजाजपत्र नवीकरण (लाइसेन्स रिन्यू) गरी दिएपछि निजले त्यसको सूचना नियम ११ को उपनियम. (१) बमोजिम इजाजापत्र नवीकरण (लाइसेन्स रिन्यू) गर्ने अधिकार भएको सम्बन्धित अधिकारीलाई दिनु पर्छ।